
लेख लेखन प्रतियोगिता २०२५ नागरिक पत्रकारिता र सृजनात्मक अभिव्यक्तिलाई लेखमार्फत प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो, जसले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई आफ्ना विचार, कथा, राय, सिकाइ, भोगाइ तथा अनुभवहरू आफ्ना तथा समुदायका महत्वपूर्ण विषयहरूमा सम्प्रेषण गर्न उत्प्रेरित गर्दछ